Introduction

मेरो जन्म स्याम्घा, तनहुँमा वि.स. २००८ श्रावण महिनामा आमा सन्तुमायाबाट भयो। लगभग ४ वर्षको हुदा, २०१२ सालमा पिताजी नारायणदत्त न्यौपानेको स्वर्गारोहण भए पश्चात मेरो लालन पालन सबै आमाले नै गर्नुभयो। पिताजीको औपचारिक शिक्षा भारतको वाराणसीमा आयुर्वेद/विज्ञानमा भएको साथै सानै देखि धर्म शास्त्रको निरन्तर अध्ययन गरि यी तिनै क्षेत्रमा वहाँको पछि सम्म खोज र साधन रहेको कुरा आमा मलाई बताउनुहुन्थ्यो। आमाको सदा प्रेरणादायी विचारका तथा पिताजीको आशिर्वादले हुन सक्छ मेरो पनि साहित्य/धर्म दर्शन सधैको रुचिको विषयहरु रहे। यिनै प्रेरणा र सदा पारिवारिक सहयोगका कारण लगभग १० वटा साहित्यिक, सर्शन र खोज अनुसन्धानात्मक कृतिहरु प्रकाशन गरेको छु। विगत लगभग चार दशक देखि भगवान वेदव्यासको प्राकट्य भूमि तनहुँको दमौली हो भन्ने शास्त्रिय प्रमाणहरु मार्फत खोज अनुसन्धान गर्ने मेरो प्रमुख रुचिको विषय रहेको छ। यसै मार्फत मलाई आध्यात्मिक साधनामा सदा मार्गनिर्देश गर्ने मेरा परम पुजनीय श्रद्धेय स्वर्गीय गुरु डा. रामचन्द्र गिरी महाराज प्रति सम्पूर्ण अर्पण गर्न चाहन्छु।

Articles

De Finibus Bonorum et Malorum

"At vero eos et accusamus et iusto odio dignissimos ducimus qui blanditiis praesentium voluptatum deleniti atque corrupti quos dolores et quas molestias excepturi sint occaecati cupiditate non provident, similique sunt in culpa qui officia deserunt mollitia animi, id est laborum

Read More

1914 translation by H. Rackham

"But I must explain to you how all this mistaken idea of denouncing pleasure and praising pain was born and I will give you a complete account of the system, and expound the actual teachings of the great explorer of

Read More

The standard Lorem Ipsum passage, used since the 1500s

"Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation ullamco laboris nisi ut aliquip ex ea commodo consequat. Duis aute irure dolor

Read More